लम्पी स्किन रोग उपचार

  1. लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे
  2. पशुपालकों के लिए बड़ी खबर! अब लम्पी स्किन रोग से मवेशियों की नहीं होगी मौत, सरकार ने लॉन्च की स्वदेशी वैक्सीन
  3. [ लंपी पशु त्वचा रोग 2022 ] पशुपालन विभाग में मचा हडकम्प
  4. ‘लम्पी स्किन’ का कारण एक हजारभन्दा बढी पशु मरे
  5. कोशी प्रदेशका १२ जिल्लामा लम्पी स्किन रोगको प्रकोप, एक हजारभन्दा धेरै पशु मरे « Khabarhub
  6. लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशुु मरे – Dcnepal
  7. ‘लम्पी स्किन’ ले मरे साढे ९ हजार गाईभैंसी


Download: लम्पी स्किन रोग उपचार
Size: 16.63 MB

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे

गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ। चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन्। यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन्। हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ। यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ। यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ। साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो। यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ। यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ। यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको उनले बताए। लम्पी स्किन रोग लागेपछि देखिने असर यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ। यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि...

पशुपालकों के लिए बड़ी खबर! अब लम्पी स्किन रोग से मवेशियों की नहीं होगी मौत, सरकार ने लॉन्च की स्वदेशी वैक्सीन

Lumpy Virus Vaccine: कई राज्यों में मवेशियों में लम्पी स्किन रोग (Lumpy Skin disease) तेजी से फैल रहा है. ऐसे में अब इसके उपचार की दिशा में बड़ी सफलता मिली है. देश के पशुधन के लिए बड़ी राहत प्रदान करते हुए केंद्रीय कृषि एवं किसान कल्याण मंत्री नरेंद्र सिंह तोमर ने पशुओं को लम्पी स्किन रोग से बचाव हेतु स्वदेशी वैक्सीन (लम्पी- प्रो वैक-इंड/ Lumpi-ProVacInd) लॉन्च की. यह वैक्सीन राष्ट्रीय अश्व अनुसंधान केंद्र, हिसार (हरियाणा) ने भारतीय पशु चिकित्सा अनुसंधान संस्थान, इज्जतनगर (बरेली) के सहयोग से बनाई गई है. तोमर ने कहा कि भारतीय कृषि अनुसंधान परिषद (ICRA) के तहत यह वैक्सीन विकसित करके एक और नया आयाम स्थापित किया गया है. 2019 में जब से यह बीमारी भारत में आई, तब से ही संस्थान वैक्सीन विकसित करने में जुटे थे. Lumpy स्किन रोग से हजारों मवेशियों की मौत Lumpy स्किन रोग की वजह से छह राज्यों में कई मवेशियों की मौत हो गई है. 8 अगस्त तक, राजस्थान में 2,111 मवेशियों की मौत हुई है, इसके बाद गुजरात में 1,679, पंजाब में 672, हिमाचल प्रदेश में 38, अंडमान और निकोबार में 29 और उत्तराखंड में 26 मवेशियों की इस रोग से मौत हुई हैं. जानवरों को बचाना बड़ी जिम्मेदारी तोमर ने कहा, जानवरों को बचाना हमारी बड़ी जिम्मेदारी है. उन्होंने इस टीके की उत्पादन क्षमता बढ़ाने पर जोर दिया ताकि यह जल्द से जल्द जमीनी स्तर तक पहुंचे और 30 करोड़ पशुओं का टीकाकरण किया जा सके.उन्होंने कहा कि पहले भी प्रधानमंत्री नरेंद्र मोदी के नेतृत्व में कोरोना से बचाव के लिए हमारे वैज्ञानिकों ने वैक्सीन विकसित की, जिससे पूरे देश के साथ ही अन्य देशों को काफी लाभ हुआ. देश के पशुधन के लिए बड़ी राहत प्रदान करने के लिए और पशुओं को लम्पी स...

[ लंपी पशु त्वचा रोग 2022 ] पशुपालन विभाग में मचा हडकम्प

लम्पी स्किन डिजीज दवाई/वैक्सीन | लम्पी स्किन रोग घरेलू उपचार | लंपी त्वचा संक्रमण की वैक्सीन | लम्पी स्किन रोग उपचार मराठी | Lampi Disease in cow TREATMENT in Hindi चाहे कोरोना हो या लंपी सरकार और जनता के लिए बना बांस | पशुओ में देखते ही देखते पुरे देश में तेजी फेलता जा रहा है – लम्पी स्किन रोग | पशुपालन विभाग संक्रमण के तेजी से फैलने के आकड़ो को नियंत्रण में जाने के लिए जुटा है | दुधारू पशुओ में सर्वाधिक लक्षण और दस्तक दे रहा यह रोंग है | “ Lumpy skin Disease“ नामक इस बीमारी का असर सबसे ज्यादा दुधारू पशुओं में देखने को मिल रहा है | आइये जानते है, लंपी रोग का गायों और दुधारु पशुओ में कैसे हो रहा है फैलाव, रोग के लक्षण और बचाव के तरीके – वर्तमान समय में उतरप्रदेश, मध्यप्रदेश, गुजरात, महाराष्ट्र, हिमाचल प्रदेश, पंजाब, हरियाणा, राजस्थान जैसे कई राज्यों में गायों और दुधारु पशुओ के शरीर पर एक बीमारी तेजी से फैल रही है | वर्तमान में यह बीमारी इतनी तेजी से फैल रही है कि अब तक लाखों की संख्या में गायों/पशुओ की मौत हो चुकी है और कई गुना मवेशी अभी भी संक्रमित है | उपचार और इस बीमारी की चिंता पशुपालकों में बढ़ती जा रही है | यह बीमारी शुरुआत में अप्रैल 2022 के आस-पास देखने को मिली जो अभी पुरे देश में इसके लक्षण देखे जा रहे है | 4.2 लंपी त्वचा संक्रमण की वैक्सीन/टीका ? लम्पी स्किन डिजीज बीमारी क्या है? हाल ही में पशुओ में संक्रमित फैलता लम्पी स्किन डिजीज, यह एक वायरस आधारित रोग है| गाय, भेस जैसे मवेशियों को संक्रमित करके लगभग 10-15 दिन में मौत के घाट उतार रहा है | गायों/पशुओ की त्वचा पर गोल फोले होते हुए पुरे शरीर पर फैलकर पशु का काफी कमज़ोर करके, पशु खाना पीना छोड़ देता है, रोग प्रतिरोध...

‘लम्पी स्किन’ का कारण एक हजारभन्दा बढी पशु मरे

कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ। कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए। उनले ताप्लेजुङ र सोलुखम्बू बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताए। उनले यस रोगको सङ्क्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिए। उनका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन्। यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेका उनको भनाइ छ। ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उनको भनाइ छ। रोगी पशुको र्‍याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताए। उनले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताए। उनले भने, 'बढी सङ्क्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर गाउँगाउँ, बस्ती बस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौँ।' उनले लम्पी स्किन देशका सातवटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिए। 'आगामी बजेटमा यस रोगक...

कोशी प्रदेशका १२ जिल्लामा लम्पी स्किन रोगको प्रकोप, एक हजारभन्दा धेरै पशु मरे « Khabarhub

विराटनगर- कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिए । उनले ताप्लेजुङ र सोलुखम्बु बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताए । उनले यस रोगको सङ्क्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिए । उनका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन् । यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेका उनको भनाइ छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उनले बताए । रोगी पशुको र्‍याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताए। उनले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताए । उनले भने, “बढी सङ्क्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर गाउँगाउँ, बस्ती बस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौँ ।” उनले लम्पी स्किन देशका सातवटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिए । “आग...

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशुु मरे – Dcnepal

काठमाडौँ । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । हाल यस रोगको प्रकोप देशभर ७३ जिल्ला फैलिएको छ । यसको प्रकोप अझै बढ्ने क्रममा रहेको कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशु सेवा विभागले जनाएको छ । यसरी देशभर लम्पी स्किनको प्रकोप देखिए तापनि स्थानीय तह, जिल्ला तथा प्रदेशहरूबाट समयमै रोगको रिपोर्टिङ नहुँदा सङ्क्रमित पशुको सङ्ख्या र रोगबाट भएको क्षतिको विवरण यकिन गर्न कठिनाइ भएको छ । साथै रोगको नियन्त्रण तथा रोकथाममा थप समस्या थपिएको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार लम्पी स्किन रोग पक्सभाइरिडिइ जातअन्तर्गतको क्याप्रिपक्स भाइरसका कारण पशुमा अत्यधिक सङ्क्रमण गराउने सीमाविहीन रोग हो । यस रोगले पशुको मृत्युका साथै दूध र मासु उत्पादनमा ह्रास ल्याउने, गर्भ तुहाउने, बाँझोपना सृजना गर्ने, छालाको गुणस्तर घटाउने गर्दछ । यो रोग भैँसीको तुलनामा विशेषगरी गाई, गोरु तथा बाच्छाबाच्छीमा अत्यधिक सङ्ख्यामा देखापरेको छ र यो रोगको फैलिनेक्रम जारी छ । यो रोग विशेषगरी राजमार्ग तथा सहायक राजमार्गमा अवस्थित गाईवस्तु तथा खुल्ला चौरमा चरिचरन गर्ने गाईवस्तुमा बढी देखा परेको उनले बताए । लम्पी स्किन रोग लागेपछि देखिने असर यो रोग सङ्क्रमित पशुसँगको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कबाट, प्रजननयोग्य साँढेको सिमेनबाट साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट पनि सर्ने गर्दछ । यो रोग लागेका पशुमा १०५ दशमलव ८ डिग्री फरेनहाइटसम्म ज्...

‘लम्पी स्किन’ ले मरे साढे ९ हजार गाईभैंसी

• शीर्षक • • • • • • • • • • • • • • • • • • • • • • • • • इ-पत्रिका • • Language • English Set language to English (Except News) • नेपाली सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस् • सम्पर्क ठेगाना • कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 • काठमाडौँ — मोरङको सुन्दरहरैंचा नगरपालिका तीन वर्षअघि देखिएको ‘लम्पी स्किन’ रोग अहिले मुलुकभरका गाईभैंसीमा फैलिएको छ । सुरुका दुई वर्ष सरकारी नियन्त्रणमा रहेको यो रोगले महामारीको रूप लिएको हो । पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ । विभागका सूचना अधिकारी चन्द्र ढकालले यो प्रारम्भिक तथ्यांक मात्रै रहेको बताए । ‘मुलुकभरको अवस्था भयावह छ । संक्रमित र मरेका गाईभैंसीको संख्या अझै धेरै हुन सक्छ,’ उनले भने । विभागले गाउँपालिकासँग छलफल गरेको आधारमा संक्रमित गाईभैंसीको संख्या निकालेको हो । सूचना अधिकारी ढकालका अनुसार २०७७/७८ मा मोरङ, चितवनसहित ८ जिल्लाका ११ गाउँपालिकामा लम्पी स्किन देखिएको थियो । १ हजार ४ सय ५८ गाईभैंसी संक्रमित थिए, तीमध्ये १३ वटा मरेका थिए । २०७८/७९ मा ९ जिल्लाका १९ गाउँपालिकामा पुनः देखियो । १ हजार ८ सय ३८ गाईभैंसी संक्रमित भए । ‘२०७८/७९ मा गाईभैंसी मरेनन् तर अहिले महामारीका रूपमा फैलिएकाले भयावह बन्यो,’ ढकालले भने, ‘सबैभन्दा बढी कर्णालीमा १ लाख ४४ हजार ५ सय ५० गाईभैंसीमा रोग देखिएको छ, ४ हजार ७ सय ७५ मरेका छन् ।’ कर्णाली प्रदेश पशुपन्छी विकास निर्देशनालयले संक्रमण र मरेको संख्या अझै बढी रहेको जनाएको छ । निर्देशनालयका सूचना अधिका...