महाभारत कथा मराठी

  1. महाभारत अध्याय ४: शकुन्तलाको कथा अनि भरतको जन्म
  2. English to Hindi Transliterate


Download: महाभारत कथा मराठी
Size: 39.46 MB

महाभारत अध्याय ४: शकुन्तलाको कथा अनि भरतको जन्म

महाभारत अध्याय ४: शकुन्तलाको कथा अनि भरतको जन्म सन् २०१२ मा ईशा योग केन्द्रमा आयोजित 'महाभारत उत्सव' मा आधारित रहेर महाभारत श्रृङ्खला प्रस्तुत गरिएको हो । महाभारतका विविध पात्रहरूका जीवन र कथाहरूमार्फत सद्‌गुरुले सहभागीहरूलाई यस अमर गाथाको रहस्यमय अन्वेषणमा डोहोऱ्याउनु भएको थियो । यस महाभारत श्रृङ्खलामार्फत हाम्रो प्रयास यही हुनेछ कि तपाईं पनि महाभारत कथाको आध्यात्मिक सम्भावनाहरूलाई जान्न र ग्रहण गर्न सक्नुहोस् । महाभारत— असाधारण एवं अद्वितीय महागाथाको अद्‌भुत खोज ! सद्‌गुरु: पुरुबाट अघि बढेको वंशमा केही पुस्ताहरूपछि राजा विश्वामित्र आए, जसलाई त्यसबेला कौशिक भनिन्थ्यो । ऋषिमुनिहरूको शक्ति देखेपछि कहीँकतै उनलाई ऋषिको तुलनामा राजाको शक्ति ज्यादै कम छ भन्ने महसुस हुन थाल्यो । तसर्थ, उनी राजकुलमा जन्मिएको भएपनि ऋषि बन्न चाहन्थे । उनी जङ्गलमा गए अनि घोर तपस्या शुरु गरे । उनको घोर तपस्यालाई देखेर, इन्द्रले मनमनै सोचे, "यदि विश्वामित्रले आफूले चाहेको कुरा पाए भने, मेरो श्रेष्ठता खतरामा पर्नेछ ।" त्यसैले, उनलाई मोहजालमा पार्नको लागि आफ्नी अप्सरा मेनकालाई पठाए । मेनकाको काम भनेको विश्वामित्रलाई मोहित गरेर उनको तपस्या र साधनालाई भङ्ग गर्नु थियो । उनी यसमा सफल भइन् र पछि एउटी छोरीलाई जन्म दिइन् । उनी आफ्नी छोरीलाई उसको बुबाको साथमा छोड्न सक्थिनन्, किनकि विश्वामित्र छोरीलाई अपनाउने पक्षमा थिएनन् । अत: मेनकाले बच्चालाई मालिनी नदीको किनारमा यत्तिकै छोडेर गइन् । केही समयपछि, विश्वामित्रलाई आफूले साधनाद्वारा हासिल गरेको सबैथोक आफ्नो ध्यान भट्किएर गुमाएको कुरा बोध भयो । उनी क्रोधित हुँदै आमा-छोरी दुवैलाई यत्तिकै छोडेर हिँडे । एक अप्सरा हुनुको नाताले उनी यस धरतीमा पाहुना मात्रै थिइन्— उनको ...

English to Hindi Transliterate

संस्कृत भाषेतील दोन अतिप्राचीन महाकाव्यांपैकी एक महाकाव्य. कृष्णद्वैपायन व्यासांचे महाभारत हे होय; दुसरे महाकाव्य म्हणजे वाल्मीकी मुनींचे रामायण होय. भारत हा शब्द पाणिनीच्या व्याकरणात (अष्टाध्यायी ४-२-५६) भरत या नावाच्या मानववंशाचा संग्राम या अर्थी सिद्ध केला आहे. या अर्थी सिद्ध केलेल्या भारत या शब्दाला ‘महान्’ हे विशेषण पाणिनीने (६−२−३८) लावून महाभारत हा शब्द सिद्ध केला आहे. भरत लोकांचे महायुद्ध असा याचा अर्थ होतो. म्हणून या महायुद्धाच्या कथेला भारत किंवा महाभारत हे नाव दिले. प्रतिपाद्य विषयाचे नाव प्रतिपादक ग्रंथाला दिले जाते. उदा., कालिदासाचे रघुवंश हे महाकाव्य. हे भरत लोक कोण होते ? भरत या मानववंशाचे नाव ऋग्वेदा मध्ये अनेक ठिकाणी येते. त्याच मावनवंशाच्या भारतजन असा उल्लेख ऋग्वेदात आला आहे. भरत या संज्ञेचे अनेक प्राचीन सम्राट पुराणांमध्ये निर्दिष्ट केलेले आढळतात. त्यांपैकी दुष्यंत-शकुंतला यांचा पुत्र भरत हा सम्राट होऊन त्याच्या वंशालाही भरत ही संज्ञा होती. त्याच्याच वंशातील कौरव-पांडव हे होत. त्यांच्या युद्धाची कथा म्हणजे भारत किंवा महाभारत होय. दुष्यंतपुत्र भरताच्या कुलात जन्मलेल्या कुरू राजाचे हस्तिनापूर येथील वंशज म्हणजे कौरव आणि पांडव होत. या वीरांची जन्मापासून अखेरपर्यंतची महाभारत ही कथा वीरगाथाच होय. ही वीरगाथा संबंध महाभारताचा गाभा होय. कुरूवंशीय सम्राट शंतनु याच्या क्रमाने झालेल्या दोन विवाहांपासून ही वीरकथा सुरू होते. शंतनूची पहिली पत्नी गंगा होय. ही गंगा म्हणजे मावनशरीरिणी गंगा नदी. त्याला तिच्या पोटी आठ पुत्र उत्पन्न झाले. त्यांपैकी पहिले सात तिने गंगेत बुडवून टाकले. आठवा जन्मल्याबरोबर ती त्याला बुडवायला निघाली, तेव्हा शंतनूने प्रतिबंध केला; तेव्हा त्याला घेऊ...