राजनीतिक विचार

  1. विचारधारा
  2. वैकल्पिक राजनीतिको खेतीमा निहित स्वार्थको मलजल
  3. संकटमा आमूल परिवर्तन
  4. प्रियतावादी राजनीतिका आयाम
  5. पहिचान नामांकन र सीमांकन मात्र होइन


Download: राजनीतिक विचार
Size: 28.2 MB

पथ

यही कुरालाई लिएर नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धी व्यवस्थामा भनिएको छ, दलहरूले ‘विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन्’ । तर नेपालको संविधान जारी भएपछि २०७४ सालको आम निर्वाचनबाट गठित प्रतिनिधिसभा दुई पटक विघटन हुनुका साथै झन्डै दुईतिहाइ बहुमतप्राप्त नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार तीन वर्षभन्दा बढी टिक्न सकेन, दोस्रो आम निर्वाचनमा आइपुग्दा राजनीतिक दलहरूले उक्त संवैधानिक व्यवस्थाकै उल्लंघन गरे । आफैंले बनाएको संविधान, आफैंले जारी गरेका राजनीतिक प्रतिवेदन र घोषणाहरूका विपरीत र विरोधी सिद्धान्त, नीति र कार्यक्रम भएकाहरूसँग आम निर्वाचनमा गठबन्धन वा तालमेलका नाममा दलहरू निहित स्वार्थकेन्द्रित साँठगाँठमा तल्लीन छन् । यस्तो प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिमा विश्वमा कहीँ पनि हुँदैन । आम निर्वाचनबाट कुनै पनि दलको बहुमत आएन भने विचार र कार्यक्रममा समानता भएका वा समान हितका लागि संयुक्त सरकार बन्न सक्ने प्रचलित अभ्यास हो । बलिदानपूर्ण आन्दोलन र संघर्षबाट स्थापित लोकतन्त्र तथा दुई पटक संविधानसभाको निर्वाचन गरी धेरै ठूलो साधन, स्रोत र श्रम खर्चेर बनाएको संविधानको व्यवस्था र मर्मविपरीत आम निर्वाचनमा देखिएका सिद्धान्तहीन, नीतिहीन, गन्तव्यहीन र अवसरवादी साँठगाँठले राजनीतिलाई मूल्यहीन तुल्याउँदै सत्तास्वार्थको निकृष्ट खेलमा परिणत गर्दै छन् । यसबाट सुशासन, आर्थिक समृद्धिसहित राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमान सुदृढ भएको देशको स्वाभिमानी नागरिक भएर बाँच्न पाउने नेपाली जनताको आकांक्षामा तुषारापात हुन सक्ने ...

विचारधारा

अनुक्रम • 1 साम्यवाद में विचारधारा • 2 बुर्जुआ वर्ग की विचारधारा • 3 इन्हेंभीदेखें • 4 सन्दर्भ • 5 बाहरीकड़ियाँ साम्यवाद में विचारधारा [ ] साम्यवाद में विचारधारा को बुर्जुआ वर्ग की विचारधारा [ ] बीसवीं शताब्दी के छठे और सातवें दशक में बुर्जुआ दार्शनिकों के बीच यथार्थ के प्रति विज्ञानसम्मत दृष्टिकोण और विचारधारा के बेमेल होने संबंधी विचार व्यापक रूप से प्रचलित हुए। बुर्जुआ विचारधारा को आत्मिक प्रत्यय की भाँति मानते हैं जो केवल समूह या दल विशेष के हितों को व्यक्त करती है। इसी कारण वे विज्ञान और विचारधारा के अंतरों को निरपेक्ष बनाने, उन्हें एक-दूसरे के मुकाबले में रखने के इच्छुक होते हैं। बुर्जुआ दर्शन और विज्ञान का तथाकथित "निर्विचारधाराकरण" करने का प्रयत्न करते हैं। आठवें दशक में बुर्जुआ विचारधारा निरूपकों ने इस ध्येय की सिद्धि में साम्यवाद के मुकाबले अपनी नयी विचारधारा को प्रस्तुत करते हुए "पुनर्विचारधाराकरण" की बात करना प्रारंभ कर दिया। इन्हेंभीदेखें [ ] • • • • • • • • • • • • • • • • • सन्दर्भ [ ] • दर्शनकोश, प्रगति प्रकाशन, मास्को, १९८0, पृष्ठ-५७९ ISBN: ५-0१000९0७-२ • राजनीति सिद्धांत की रूपरेखा, ओम प्रकाश गाबा, मयूर पेपरबैक्स, २०१०, पृष्ठ-२५, ISBN:८१-७१९८-०९२-९ • मार्क्सवाद क्या है?, एमिल बर्न्स, राहुल फाउण्डेशन, लखनऊ, २00६, पृष्ठ- १४, ISBN:८१-८७७२८-४७-७ • दर्शनकोश, प्रगति प्रकाशन, मास्को, १९८0, पृष्ठ-५७९ ISBN: ५-0१000९0७-२ • दर्शनकोश, प्रगति प्रकाशन, मास्को, १९८0, पृष्ठ-५८0 ISBN: ५-0१000९0७-२ • दर्शनकोश, प्रगति प्रकाशन, मास्को, १९८0, पृष्ठ-५८0 ISBN: ५-0१000९0७-२ बाहरीकड़ियाँ [ ] • What is Ideology? • German Ideology [ • • Afrikaans • Alemannisch • Aragonés • العربية ...

वैकल्पिक राजनीतिको खेतीमा निहित स्वार्थको मलजल

अपराधमा निर्भर राजनीतिको कोर्स करेक्सन नभएसम्म मुलुकले कोल्टे फेर्न नसक्ने रहेछ । आम नागरिकको अवचेतन मनमा गहिरो प्रभाव पार्न र केही हदसम्म विश्वास जगाउन सफल रवि लगायतको पछिल्लो प्रकरणले यही कुरा पुष्टि गर्छ । राजनीतिक फाँटमा रवि र उनको ‘कोर टिम’ को जसरी आवेगयुक्त इन्ट्री भयो, त्यसरी नै समयानुकूल निर्णयमा चूक गर्दा र घटनाक्रममा तादात्म्य मिलाउन नसक्दा उनी आफैं वाञ्छित आरोपको भुमरीमा गिजोलिन पुगे । राजनीतिक विचार वा वादभन्दा विवादमा रहेका आम सरोकारका मुद्दालाई जनसरोकारमा उपयोग गर्न तत्परता देखाउने उनको रणनीति स्वयं शंकाको घेरामा पर्‍यो । विकृत र विसंगत राजनीतिलाई सङ्लो बनाउने उनको महत्त्वाकांक्षी राजनीतिको भेलले भीड जुटाउन सफल भए पनि परिवर्तनको महत्त्वपूर्ण चरणलाई दिशाबोध गराउन सकेन । समयको मागभन्दा आफ्नै पदीय भागबन्डालाई प्राथमिकताको सूचीमा राख्ने र सत्तारोहणलाई सुशासनको रणनीति बनाउने उनको सोच पनि पछिल्लो पटकको टेप प्रकरणले सतहमा ल्याइदिएको छ । यसले रवि र उनको कोर टिमलाई व्यक्तिगत रूपमा जेजस्तो असर परे वा नपरे पनि समग्रमा भने परिवर्तनको महत्त्वपूर्ण अवसरमा अवाञ्छित अवरोध उत्पन्न गरिदिएको छ । निश्चित समयमा मत–अभिमतका माध्यमबाट प्रकट हुने आम नागरिकका उद्वेलन र अबोध भावनालाई संगठित र एकीकृत गरी अपराधमा निर्भर राजनीति र राजनीतिमा निर्भर अपराधबीचको अभिन्न साइनो तोड्ने अवसरका रूपमा उपयोग गर्दै परिवर्तनको ‘भ्वाइस’ लाई स्थापित गर्नुका सट्टा भीडको ‘न्वाइज’ लाई नै राजनीतिक लाभ र अवसर प्राप्तिको सूत्रका रूपमा उपयोग गर्ने रविको रणनीतिमा टेप प्रकरणले धक्का पुर्‍याएको छ । विगतदेखिका अनेक धक्का र धोकाबाट आजित सर्वसाधारण फेरि अर्को विश्वासको संकट र द्विविधाको गोलचक्करमा परेका छन् । अरूको अ...

संकटमा आमूल परिवर्तन

२००७ सालपछिको नेपालको अग्रगामी राजनीतिक परिवर्तनका प्रवृत्तिहरूमध्ये मोटामोटी रूपमा केही मुख्य हुन्- पटकपटक राजनीतिक परिवर्तन हुनु, एउटा परिवर्तनलाई अर्को परिवर्तनले बढारिदिनु, आन्दोलनपिच्छे नयाँ संवैधानिक प्रबन्ध हुनु, ढिलोचाँडो त्यसलाई पनि अर्को संविधानले उडाइदिनु, एक समयको अग्रगामी राजनीतिक परिवर्तनले निरन्तरता नपाउनु, निर्बाध राष्ट्र विकास–निर्माण पथको अपरिहार्य पूर्वाधार - राजनीतिक स्थायित्व - अवरुद्ध हुनु, निहित स्वार्थप्रेरित विविध शक्तिकेन्द्रको चुरीफुरीमा राजनीतिक दलहरू तथा नेतृत्व अनुसार इमानजमान घटीबढी हुने गरी लटपटिइरहनु । समग्रमा, जनउत्तरदायित्व ओझेलमा पर्दै, अनियमितता र भ्रष्टाचारप्रति जनअसन्तुष्टि बढ्दै, अर्को आन्दोलन तथा राजनीतिक परिवर्तनको वातावरणबीच देश र राजनीति अस्थिरताको चाहना र अनियमित लाभको चक्रमा चक्कर मारिरहनु एवं देशले समयको माग अनुसार नयाँ शिराबाट राष्ट्र विकास–निर्माणको गति लिनै नसक्नु पनि हाम्रो राजनीतिका विशेषता हुन् । विगतलाई यसरी चित्रण गर्ने प्रयास गर्दा सात, पन्ध्र र सतचालीस सालका राजनीतिक परिवर्तनहरूलाई ससम्मान सम्झिइनु स्वाभाविक हुन्छ । ती सब जनताकै संघर्ष र बलिदानका प्रतिफल, यथासमयका अग्रगामी राजनीतिक परिवर्तनहरू हुन् । यथार्थमा भने हाम्रै राजनीतिका विभिन्न स्वार्थ समूहको टक्करबाट गुमेका अवसर पनि हुन् ती । तिनलाई सम्झिँदा आज पनि मन कुँडिन्छ, अनेकन् तर्कना मडारिन्छन् । ती परिवर्तनका शीर्ष नेतृत्वहरूले मुख्य रूपमा जनता र राजाबीचको मतभेदलाई समझदारीमा बदल्न, परिवर्तनलाई अघि बढाउन तथा संस्थागत गर्दै जान केकति कारणले नसकेका होलान् ? त्यति बेलै द्वन्द्वरत पक्षबीच चाहिँदो सहमति तथा मेलमिलापको वातावरण बनाई विकासका चुनौतीहरूलाई युद्धस्तरमा सम्बोध...

प्रियतावादी राजनीतिका आयाम

प्रियतावाद के हो ? प्रियतावाद संस्थारहित व्यक्तिगत नेतृत्व हो । कुनै एक क्षेत्रमा चर्चामा आएका तथा आफूलाई बौद्धिक ठान्ने व्यक्तिहरू राजनीतिक मूल नेतृत्वमा आउने चेस्टा हो । ‘म एक्लैले जनताको खास प्रत्यक्ष प्रतिनिधित्व गर्छु’ भन्ने प्रवृत्ति हो । ‘मैले मात्रै जनताका चाहना बुझ्छु, समस्या गहिरिएर बुझ्न सक्छु, जनताको आकांक्षाको जानकार छु, म एक्लैले ती सबै समस्या समाधान गर्न सक्छु’ भन्ने प्रवृत्ति हो । प्रियतावादीहरू बाहिरबाट हेर्दा प्रतिभाशाली देखिन्छन् । उनीहरू मुख्यत: चार प्रकारका हुन्छन्— १. अतिराष्ट्रवादी प्रियतावादी : जस्तै— डोनाल्ड ट्रम्प, भ्लादिमिर पुटिन । २. धार्मिक प्रियतावादी : जस्तै— नरेन्द्र मोदी, राजेन्द्र लिङ्देन । ३. पहिचानवादी प्रियतावादी : जस्तै— सीके राउत, उपेन्द्र यादव । ४. स्टाइलिस्ट प्रियतावादी : जस्तै— रवि लामिछाने, रवीन्द्र मिश्र । प्रियतावादीसँग चारवटा चीज हुँदैनन्— १. खास राजनीतिक दल हुँदैन, भए पनि कमजोर हुन्छ र त्यो संस्थाभन्दा व्यक्तिप्रधान हुन्छ । जनतासँग सीधै जोडिन खोज्छन् । २. स्पष्ट विचारधारा हुँदैन । उदारवाद, समाजवादजस्ता राजनीतिक कथा हुँदैनन् । ३. उत्तराधिकारी योजना हुँदैन । नेताले गलत गरेमा जनताले दण्ड दिने वा त्यसको जवाफ दिने अर्को कोही हुँदैन । ४. उनीहरूको ऐतिहासिक राजनीतिक विरासत हुँदैन जसका कारण राजनीतिक संस्कार सिक्न पाएका हुँदैनन् । उनीहरूसँग चारवटा विशेषता हुन्छन्— १. समस्यालाई नाटकीय रूपमा प्रस्तुत गर्ने कला, २. सामाजिक सञ्जाल तथा आफ्नै मिडियाबाट जनतासँग प्रत्यक्ष जोडिन सक्ने तागत, ३. चामत्कारिक नेतृत्व भएको स्वाङ पार्न सक्ने खुबी, ४. सूचनामा पहुँच । उनीहरूले मुख्यतया चारवटा काम गर्छन्— १. समस्याको ढ्वाङ–पिटाइ, २. जुनसुकै विचारको विरोध,...

पहिचान नामांकन र सीमांकन मात्र होइन

• शीर्षक • • • • • • • • • • • • • • • • • • • • • • • • • इ-पत्रिका • • Language • English Set language to English (Except News) • नेपाली सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस् • सम्पर्क ठेगाना • कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 • उदेकलाग्दो कुरो, प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू त्यस निर्णयका पक्षमा एकमत थिए, तर पनि रैथाने जनमत त्यस निर्णयलाई अनुमोदन गर्ने पक्षमा छैन । विरोधका स्वरहरू चर्किंदै छन् । प्रदेश सरकार अहिले वार्ताका लागि तयार भएको छ, तीनसदस्यीय वार्ता समितिसमेत गठन गरेको छ । यसले राजनीतिलाई कता पुर्‍याउने हो, अनुमान लगाउन सहज छैन । त्यसो त नेपाली समाजमा पहिचानको मुद्दा नौलो होइन । समुदायहरूले आ–आफ्नो पृथक् अस्तित्वबोध गराउने क्रममा पहिचानजनित विविध प्रयत्न गर्दै आएका छन् । समय र परिस्थिति अनुसार ती कतिपय प्रसंगमा भाषा–साहित्यका गतिविधिका रूपमा अगाडि देखा परे होलान्Ù कुनै संस्कृति, परम्परा र रीतिमा प्रकट भए होलान्Ù कुनै चाड, पर्व, जात्रा, मेला अनि कुनैकुनै क्षेत्रीय–प्रादेशिक भिन्नतामा प्रस्तुत भए होलान् । एउटा कालखण्डमा रैथाने आदिवासीहरूले आफ्नो मौलिकता मंगोल, किरात, मगुराली, मधेशी, हिमालीका रूपमा पनि स्थापित गराउने चेष्टा गरे । तर पहिलो जनआन्दोलनपश्चात् पञ्चायती निरंकुश शासनको अन्त्य र लोकतान्त्रिक खुला परिवेशमा पहिचानको खोजीमा रैथानेहरू संगठित रूपमा अगाडि आएर आफूलाई आदिवासी/जनजातिका रूपमा स्थापित गराए । त्यस्तै, क्षेत्रीय रूपमा मधेशी र सामाजिक–सांस्कृतिक परिवेशमा दलितहरूले पनि आ–आफ्नो मौलिक पहिचानका झन्डा उठाए । सम्भवतः तत्पश्चात् नै पहिचानको सवाल राष्ट्रिय मूल प्रवाहको राज...