डिप्रेशन

  1. किन हुन्छ डिप्रेशन? के हो यसको उपचार?
  2. डिप्रेशन के हो ? डिप्रेशनको लक्षण, कारण र उपचार
  3. डिप्रेशन का आयुर्वेदिक इलाज


Download: डिप्रेशन
Size: 32.36 MB

किन हुन्छ डिप्रेशन? के हो यसको उपचार?

डिप्रेसन अर्थात् दिग्दारी रोगले यतिवेला नेपालमा मात्रै होइन, विश्वभर नै आफ्नो प्रभाव बढाउँदै गएको छ। विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले संसारभर कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी मानिसलाई डिप्रेसन भएको जनाएको छ।डिप्रेसन कम कडा खालको मानसिक रोग हो। अर्को शब्दमा दिग्दारी रोग हो। सधैँ दिग्दार देखिने अर्थात् निराश देखिने रोग हो। अवस्था कस्तो खालको आएको छ दैनिक जीवनमा त्यसको आधारमा बिभिन्न अवस्थाबाट हाम्रो मन गुज्रिन्छ। तर, सामान्य अवस्थामा स्वास्थ्य मानिसमा कुनै फरक अवस्थामा मन यदी पुगेको छ भने लामो समयसम्म एउटै मनको अवस्थामा हामी कहिल्यै पनि बस्दैनौ। यदि केही कारणले कोही दुःखी भएको छ भने केही समयपछि सामान्य अवस्थामा मन फर्किन्छ। मन आत्तिएको छ भने एकछिन मन आत्तिन्छ मन आत्तिएको कारण हटिसकेपछि केही समय बितेपछि आत्तिने समस्या आफैं ठिक हुन्छ। यो भनेको समान्य अवस्था हो। हाम्रो मन मस्तिष्कले हामीलाई सामान्य तरीकाले चलाइरहेको हुन्छ। तर कहिले काही केही विशेष कारणले गर्दा मन यदि दुःखी भयो भने त्यही दुःखको अवस्था लामो समयसम्म रहिरहनुलाई हामीले डिप्रेशन भन्छौ। यदी मन दुःखी भयो उदास भयो भने केही समय फेरि त्यो मन फर्कीएर सामान्य अवस्थामा जानुपर्ने तर सामान्य अवस्थामा जादैन। दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो अरु लक्ष्यणहरु पनि आयो भने त्यसलाई डिप्रेशन भनिन्छ। डिप्रेशन किन हुन्छ ? डिप्रेसन के कारणले हुन्छ भन्ने एउटै परिभाषा छैन। विभिन्न व्यक्तिलाई विभिन्न कारणले हुन सक्छ। तर, शरीरभित्रको रसायनमा कमी हुनासाथ त्यसले डिप्रेसन ल्याउँछ। मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, नौरडपिनैफरिन तथा डोपामिनको कमीले गर्दा पनि यो अवस्था आउन सक्छ। शरीरमा पाइने विभिन्न प्रक...

डिप्रेशन के हो ? डिप्रेशनको लक्षण, कारण र उपचार

(toc) अनेकौं लागु पदार्थको सेवन देखि गरिवी को कारण धेरै मानिसहरु मानसिक रोगको सिकार भइ डिप्रेशनको अन्तिम घडीमा पुगी रहेका छन्. यसै बीच कतिले आत्मा-हत्या पनि गरेका छन् भने कति परिवारको रेखदेख कारण उपचारमा सफल भएका पनि छन्. मानसिक रोग खासै ठुलो र जटिल रोग होइन, उपचार गरे र आफुलाई चिन्ने प्रयास गरे यो रोग आफैं ठिक हुन्छ. समयमा ध्यान नदिंदा, चिन्ता बढी लिंदा मानिस आफ्नै जीवनमा आफैं हरेस खाई आत्महत्या गर्छन्. मानसिक रोग झट्टै हेर्दा चिन्न नसकिने रोग भएको कारण पनि कसलाई डिप्रेशन भएको छ भनि छुट्याउन निकै गाह्रो हुन्छ. कसको मस्तिस्कमा के कुरा खेल्दैछ? भन्ने अरुलाई थाहा हुदैन. यो कारण डिप्रेशनको सिकार हुँदै गरेको थाहा पाउँन सकिदैन. डिप्रेशन जो-कोहीलाई हुने भएता कतिलाई आफैं ठिक हुन्छ त कसैले औषधि सेवन गर्नु पर्ने हुन्छ. डिप्रेशनको लक्षण (Symptoms of Depression): यदि कुनै व्यक्ति सधैं दुखित देखिन्छ, निराश भइ रहन्छ, एकोहोरो टोलाउँछ,बोलाउँदा पनि नसुने जस्तो हुन्छ र आफ्नैं संसारमा हराएको झैं देखिन्छ वा कुनै कुरा सोचेर निराश भइ बसेको देखिन्छ, निन्द्रा लाग्दैन वा खासै सुत्दैन भने उक्त व्यक्ति डिप्रेशन (Depression)को सिकार भएको हुन सक्छ. हुन त सबैको आनीबानी फरक-फरक नै हुन्छ तर एक हाँसखेल गर्दै गरेको हँसिलो अनुहारको व्यक्ति एक्कासी यसरी टोलाउने, वा चिन्तित व्यवहार त्यो पनि एक दिन होइन करिव हप्ता दिन भन्दा बढी भइ सकेमा, चिन्ता बढी लिने गरेमा उक्त व्यक्ति डिप्रेशनको सिकार भएको हुन सक्छ. डिप्रेशन एक मानसिक रोग हो. यो कुनै धामी झाँक्री लगाउने रोग होइन तर यदि डिप्रेशनमा परेको व्यक्ति धामी झाँक्रीको बारेमा बढी विश्वास गर्ने किसिमको भए धामी झाँक्री पनि लगाउनु पर्ने हुन सक्छ. कारण, उक्त व्यक्तिको म...

डिप्रेशन का आयुर्वेदिक इलाज

हालांकि, बहुत ज्यादा तनाव मानसिक विकारों जैसे डिप्रेशन और एंग्जायटी सहित कई मेंटल डिसऑर्डर का परिणाम हो सकता है। ऐसे मानसिक विकारों के लिए कई ट्रीटमेंट मौजूद हैं। अल्टरनेटिव ट्रीटमेंट के रूप में डिप्रेशन का आयुर्वेदिक इलाज 100% सुरक्षित और इफेक्टिव सिद्ध होता है। आयुर्वेद में डिप्रेशन से कैसे छुटकारा पाएं? डिप्रेशन की आयुर्वेदिक दवा क्या है, डिप्रेशन का घरेलू इलाज कैसे करें, जानते है सब “हैलो स्वास्थ्य” के इस आर्टिकल में – आयुर्वेद में डिप्रेशन का मतलब क्या होता है? आयुर्वेद में अवसाद तीन प्रकार से आता है। हर • आमतौर पर वात-प्रकार के अवसाद से जुड़ी भावनाएं भय, चिंता, घबराहट और अनिद्रा हैं। • पित्त अवसाद बहुत गंभीर और खतरनाक होता है। इसकी वजह से • कफ अवसाद से भारीपन की भावना अवसाद ग्रस्त व्यक्ति पर हावी रहती हैं। अधिक नींद, उनींदापन, वजन बढ़ना और सुस्ती जैसी समस्या व्यक्ति को घेरे रहती हैं। और पढ़ें: • उदासी, खालीपन या निराशा की भावना • छोटी-छोटी बातों को लेकर गुस्सा, चिड़चिड़ापन या निराशा • सामान्य गतिविधियों, जैसे कि सेक्स, खेल में रुचि की कमी • अनिद्रा, नींद में कमी या बहुत अधिक नींद आना • थकान और ऊर्जा की कमी, • भूख और वजन में कमी या भूख ज्यादा लगना या वजन बढ़ना • चिंता या बेचैनी • अतीत की असफलताओं के बारे में सोचना और उसे ठीक करने की कोशिश करना • ध्यान केंद्रित करने या निर्णय लेने में परेशानी • चीजों को याद रखने में मुश्किल होना • आत्महत्या के विचार आना • सुइसाइड करने का प्रयास करना या आत्महत्या के बारे में लगातार बातें करना • बेवजह शारीरिक समस्याएं, जैसे डिप्रेशन के प्रकार डिप्रेशन कितने दिन तक रहता है? यह बात अवसाद के प्रकार पर निर्भर करती है। अवसाद निम्न प्रकार के हो ...