Khel samachar

  1. खेलकुद


Download: Khel samachar
Size: 1.24 MB

खेलकुद

• शीर्षक • • • • • • • • • • • • • • • • • • • • • • • • • इ-पत्रिका • • Language • English Set language to English (Except News) • नेपाली सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस् • सम्पर्क ठेगाना • कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल +977-01-5135000 +977-01-5135001 • किर्गिस्तानको राजधानी बिस्केकमा हुने काभा नेसन्स भलिबल लिगमा भाग लिन नेपाली पुरुष भलिबल टोली शुक्रबार जाने भएको छ। नेपाल भलिबल संघका कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठको नेतृत्वमा बिस्केक जाने टोलीका खेलाडीमा भीमबहादुर गाहा, लोकेन्द्रराज गिरी, हेमन्तबहादुर मल्ल, रविन चन्द, टेकराज अवस्थी, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, दुर्गाबहादुर खड्का, सफल विश्वकर्मा, हरिबहादुर अधिकारी, राजेन्द्र विष्ट र हरीहजुर थापा छन्। प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन्।