महिला क्रिकेट

  1. महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित « News24 : Premium News Channel
  2. उदयोन्मुख महिला आशिया चषक क्रिकेट: भारताकडून हाँगकाँगचा धुव्वा


Download: महिला क्रिकेट
Size: 77.39 MB

महिला क्रिकेट: नेपाल पाकिस्तानसँग पराजित « News24 : Premium News Channel

काठमाडाैँ । एसीसी महिला टि–ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको हो । पाकिस्तान ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा छ विकेट गुमाएर ७८ रनमा समेटियो । पाकिस्तान ‘ए’ की सईदा शाह र तुवा हसनले समान दुई÷दुई विकेट झारे भने अनुशा नासिर र उम्मी हानीले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको पाकिस्तान ‘ए’ ले १९ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको थियो । उसका लागी शवाल जुफिकले ३६ बलमा २८ रन बनाइन् भने कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाइन् । त्यस्तै गुल फरुजाले १८ बलमा ११ रन जोडिन् । बलिङतर्फ ईन्दु बर्माले तीन विकेट झारिन् भने कविता जोशी, कविता कुँवर र सीता रानामगरले समान दुई÷दुई विकेट लिए । यस जितसँगै पाकिस्तान ‘ए’ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल भने दोस्रो स्थानमा रहेको छ । भिसा समस्याका कारण थाइल्यान्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको थियोे । एसिसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा विभिन्न आठ राष्ट्र सहभागी छन् । यसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंका ‘ए’ रहेका छन् । नेपालले अब आफ्नो दोस्रो खेल यही जेठ ३२ गते भारतसँग खेल्नेछ ।

उदयोन्मुख महिला आशिया चषक क्रिकेट: भारताकडून हाँगकाँगचा धुव्वा

मसाबा गुप्ताशी घटस्फोटानंतर मधू मंटेनाने केलं दुसरं लग्न, पत्नीबरोबरचे फोटो पाहून नीना गुप्तांची कमेंट, म्हणाल्या… त्यापूर्वी, ऑफ-स्पिनर श्रेयंकासमोर हाँगकाँगची फलंदाजी फळी ढेपाळली. महिला प्रीमियर लीगच्या (डब्ल्यूपीएल) पहिल्या पर्वात रॉयल चॅलेंजर्स बंगळूरुकडून चमकदार कामगिरी करणाऱ्या २० वर्षीय श्रेयंकाने अचूक टप्प्यावर मारा करताना हाँगकाँगचा निम्मा संघ गारद केला. तिला डावखुरी फिरकी गोलंदाज मन्नत कश्यप (२/२) आणि लेग-स्पिनर पार्शवी चोप्रा (२/१२) यांची मोलाची साथ लाभली. उदयोन्मुख महिला आशिया चषकातील भारताचा पुढील सामना गुरुवारी नेपाळविरुद्ध होणार आहे.