विवाह

  1. पानी नपरेपछि कतै इन्द्रपूजा, कतै भ्यागुताको विवाह « News of Nepal
  2. विवाह सम्बन्धी व्यवस्था र विवाह सम्बन्धी कसूर
  3. विवाह गर्दा वडाको सिफारिस अनिवार्य « News24 : Premium News Channel
  4. विवाहका प्रकारहरू
  5. विवाह संस्कार


Download: विवाह
Size: 13.48 MB

पानी नपरेपछि कतै इन्द्रपूजा, कतै भ्यागुताको विवाह « News of Nepal

यसै क्रममा सोमबार बिहानैबाट पूर्वी नवलपरासीको कावासोती ९ समावेशी टोलवासीले हिन्दु धार्मिक विधिविधान अनुसार इन्द्रपूजा लगाएको स्थानीय बाबु केसीले बताए । त्यसै गरी पानी पर्न कै लागि जिल्लाका ठाउँ ठाउँमा, जोडी भ्यागुताको विवाह गरिदिने, स्थानीय परम्परा अनुसार महिलाहरूले कजरी गाएर इन्द्रको पुकार गर्ने गरेका छन् । त्यसो त यस वर्ष देशकै अत्यधिक ताप मापन गरिएको दुम्काैली क्षेत्रमा पनि स्थानीयले नदी किनारमा गई इन्द्र पूजा गरेका सञ्चारकर्मी बिबेक भण्डारीले बताए । सनातन हिन्दु धार्मिक मत अनुसार जल वर्षाका लागि जौ, तिल,चामल जस्ता अन्न मिश्रित चरु गाइको घिउमा मलेर हवन तथा यज्ञादि कर्म गर्नाले वायु सुद्ध भई वर्षा हुने गर्दछ । पहिला पहिला पनि वर्षा लागे सँगै पानी पर्न ढिलाइ हुँदा संसारी पूजा गर्ने, पिपलका पातमा ॐ लेखी बगाउने प्रचलन रहेको स्थानीय बुढापाकाहरू बत्ताउँछन् । पानी नपर्दा तराईको जनजीवन गर्मीले अस्तव्यस्त बनेको छ । कतिपय विद्यालय तथा शिक्षण संस्था साता अघि देखिनै बन्दछन् भने केही विद्यालयमा बिहानी कक्षा चलेका छन् । त्यसो त यस वर्ष पश्चिमी वायु नेपाल पस्ने क्रम अघिल्ला वर्षको तुलनामा ढिलाइ भएको छ । यद्यपि पछिल्लो २४ घण्टामा काठमाडौँ लगायतका केही स्थानमा भारी तथा छिटपुट वर्षा भएको बताइन्छ ।

विवाह सम्बन्धी व्यवस्था र विवाह सम्बन्धी कसूर

आम नागरिकसँग सम्बन्धित विवाह पारिवारिक जीवन प्रारम्भ र सञ्चालन गर्ने महत्वपूर्ण आधार हो । विवाहपछि विवाहित महिलाका हक, अधिकार, कर्तव्य,दायित्व सवै विवाहित घर परिवार तर्फ निश्चित हुने हुनाले पनि विवाहको महत्व धेरै छ । कानुनको दायरामा रहेर विवाह गर्नु पर्नेमा सो नगरी र कानुनको अज्ञानताले समेत कतिपय मानिसहरू वाल विवाह,वहु विवाह,वदर हुने विवाह जस्ता समस्यामा परिरहेको अवस्था छ । समाजमा उमेर नपुगी हुने गरेका वाल विवाह र त्यसवाट उत्पन्न कानुनी जटिलताहरु तुलनात्मकरूपमा धेरै देखिन्छन् । त्यस्ता समस्यामा नपर्नका लागि कानुनमा रहेका विवाह सम्वन्धी व्यवस्था र विवाह सम्वन्धी कसूरहरु वुझ्न जरुरी छ । विवाह सम्वन्धी व्यवस्था ः वर्तमान कानुनमा कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह,औपचारिक वा अन्य कुनै कार्यवाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने छ । विवाह गर्ने महिला र पुरुषबीच एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गर्न मञ्जुर हुनुपर्ने, परम्परा अनुसार चली आएको वाहेक हाडानाता करणीमा सजाय हुने नाताको हुनुनहुने, दुवैको अन्य व्यक्तिसँग वैवाहिक सम्बन्ध कायम रहेको हुनु नहुने र विवाह गर्ने दुवैको उमेर बीस वर्ष पूरा भएको हुनु पर्ने व्यवस्था छ । प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने,परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने, वैवाहिक सम्बन्ध अन्त्य नभएसम्म विवाहलाई स्थायी,अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी वन्धन मानेको छ । जुनसुकै किसिमवाट भएको विवाह पनि सार्वजनिक गर्नु गराउनु पर्ने, पति तथा पत्नीले नेपाल सरकारले तोकेको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्ने व्यवस्था छ । कुनै महिला र पुरु...

विवाह गर्दा वडाको सिफारिस अनिवार्य « News24 : Premium News Channel

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ । देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनुभयो । पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छौँ । कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ । पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए। यहाँको पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताए। सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ ।

विवाहका प्रकारहरू

एक सुझावहरूको लागि (सेप्टेम्बर २०११) शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन् • ब्रहृम विवाह, • दैव विवाह, • आर्य विवाह, • प्रजापत्य विवाह, • आसुर विवाह, • गन्धर्व विवाह, • राक्षस विवाह र • पैशाच विवाह यी परम्परागत विवाहलाई नेपाली समाजले हिन्दु परम्परा र शास्त्र अनुसार माथी उल्लेखित विवाहका प्रकारहरूलाई यसरी व्याख्या गरिएको छ: महाभारतकालमा यी चार विवाहलाई धर्मसम्मत मानिन्थ्यो । माथिका अन्तिम चारवटा विवाहलाई शास्त्रले मर्यादाविपरीत मान्छ । आचार्य चाणक्यले विवाहका बारेमा भनेका छन्, ‘कन्याको बुबाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन् । अन्य चार विवाह धर्म मार्यादाअनुकूल छैनन् । यी विवाह कन्याको बलात्कार हो । सबैको प्रशन्नता हुने विवाह नै सर्वोत्तम हो । यसबाट सबैको सुख वृद्धि हुन्छ ।’ माथि चर्चा गरिएका आठ प्रकारका विवाहप्रथा उल्लेख हुनुले त्यसबेला त्यस्ता प्रथा प्रचलित थिए भनेर अनुमान गर्न सकिन्छ । भनिन्छ, पुरातनकालमा विभिन्न जातिहरूको प्रचलित वैवाहिक चलन हेरेर मनु आदि स्मृतिकारहरूले यी विवाहलाई मान्यता दिएका थिए । उनले सुरुका चार विवाह ब्राह्मण वर्गको लागि, राक्षस र गन्धर्व विवाह क्षत्रियको लागि र आसुर विवाह वैश्य र शुद्र वर्गका लागि भनेर छुट्याएका थिए । पैशाच र आसुर विवाह आर्यहरूको कुनै वर्गको लागि पनि उचित मानिँदैन थियो । जेहोस्, समयक्रममा बिस्तारै विवाह एउटा अनिवार्य धार्मिक संस्कार बन्न पुगेको छ । हाम्रा पुर्खाले विवाहको जुन परम्परा बसाले, ठाउँ–अवस्था–जाति र प्रकृतिअनुसार तिनले त्यसलाई टिप्दै आफ्नो जीवनको अङ्ग बनाएका छन् । विवाह समाजको सबैभन्दा सशक्त परम्पराका रूपमा स्थापित भएको छ तर समय क्रमले विवाहको शैली, वैवाहिक जीवनजस्ता धेरै कुरामा निकै फेरबदल पनि ल्याएक...

विवाह संस्कार

• कृपया उपयुक्त स्थानों पर • व्याकरण संबंधित त्रुटियों को सुधारें। • विकिलिंक जोड़ें। उचित स्थानों पर शब्दों के दोनो ओर [[ और ]] डालकर अन्य लेखों की कड़ियाँ जोड़ें। ऐसे शब्दों की कड़ियाँ न जोड़ें जो अधिकतर पाठक जानते हों, जैसे आम व्यवसायों के नाम और रोज़मर्रा की वस्तुएँ। अधिक जानकारी के लिये • भूमिका बाँधें लेख की • भागों को व्यवस्थित रूप से लगाएँ। • यदि उपयुक्त हो तो लेख में • इस सब के पश्चात यह टैग हटाएँ। सनातन धर्म में सद्गृहस्थ की, परिवार निर्माण की जिम्मेदारी उठाने के योग्य शारीरिक, मानसिक परिपक्वता आ जाने पर युवक-युवतियों का विवाह संस्कार कराया जाता है। भारतीय संस्कृति के अनुसार विवाह कोई शारीरिक या सामाजिक अनुबन्ध मात्र नहीं हैं, यहाँ दाम्पत्य को एक श्रेष्ठ आध्यात्मिक साधना का भी रूप दिया गया है। इसलिए कहा गया है 'धन्यो गृहस्थाश्रमः'। सद्गृहस्थ ही समाज को अनुकूल व्यवस्था एवं विकास में सहायक होने के साथ श्रेष्ठ नई पीढ़ी बनाने का भी कार्य करते हैं। वहीं अपने संसाधनों से ब्रह्मचर्य, वानप्रस्थ एवं सन्यास आश्रमों के साधकों को वांछित सहयोग देते रहते हैं। ऐसे सद्गृहस्थ बनाने के लिए विवाह को रूढ़ियों-कुरीतियों से मुक्त कराकर श्रेष्ठ संस्कार के रूप में पुनः प्रतिष्ठित करना आवश्यक है। युग निर्माण के अन्तर्गत विवाह संस्कार के पारिवारिक एवं सामूहिक प्रयोग सफल और उपयोगी सिद्ध हुए हैं। संस्कार प्रयोजन [ ] अनुक्रम • 1 संस्कार प्रयोजन • 2 विवाह का स्वरूप • 3 विशेष व्यवस्था • 4 वर-वरण (तिलक) • 5 हरिद्रालेपन • 6 द्वार पूजा • 7 विवाह संस्कार का विशेष कमर्काण्ड • 8 विवाह घोषणा • 9 मंगलाष्टक • 10 परस्पर उपहार • 11 हस्तपीतकरण • 12 कन्यादान • 13 गोदान • 14 मर्यादाकरण • 15 पाणिग्रहण • 16 ग...

‘Live

June 15, 2023Go First की सभी फ्लाइट्स अब 19 जून तक रद्द, टिकट रिफंड का भी बताया तरीका June 15, 2023जुलाई से भारत में यहां पेट्रोल से चलने वाले दोपहिया वाहन नहीं खरीद पाएंगे आप June 15, 2023cyclone Biparjoy: चक्रवात अम्फान से लेकर फेनी तक, बीते 10 सालों में भारत में आए घातक समुद्री चक्रवातों पर एक नजर June 15, 2023वकील अपने ग्राहकों के संदिग्ध लेन-देन की रिपोर्ट करें, इस योजना पर काम कर रही सरकार June 15, 2023200 करोड़ डॉलर के लोन के लिए बैंकों से बातचीत कर रहा रिलायंस June 15, 2023गो फर्स्ट के परिचालन पर ‘ब्रेक’ से Indigo को फायदा, मई में रिकॉर्ड मार्केट हिस्सेदारी हासिल की June 15, 2023Closing Bell: शेयर बाजार 311 अंक फिसलकर 63 हजार के नीचे आया June 15, 2023Asia Cup 2023: एशिया कप के शेड्यूल का ऐलान, पाकिस्तान में होंगे सिर्फ 4 मैच, श्रीलंका में होगा फाइनल June 15, 2023कॉर्पोरेट मामलों के मंत्रालय ने हीरो मोटोकॉर्प की जांच का दिया ऑर्डर June 15, 2023Supertech Ltd 18 हाउसिंग प्रोजेक्ट्स को पूरा करने के लिए 1,600 करोड़ रुपये जुटाएगी • होम • बजट 2023 • अर्थव्यवस्था • बाजार • शेयर बाजार • म्युचुअल फंड • आईपीओ • समाचार • कंपनियां • स्टार्ट-अप • रियल एस्टेट • टेलीकॉम • तेल-गैस • एफएमसीजी • उद्योग • समाचार • पॉलिटिक्स • लेख • संपादकीय • आपका पैसा • भारत • उत्तर प्रदेश • महाराष्ट्र • मध्य प्रदेश व छत्तीसगढ़ • बिहार व झारखण्ड • राजस्थान • अन्य • मल्टीमीडिया • वीडियो • टेक-ऑटो • विविध • मनोरंजन • ट्रैवल-टूरिज्म • शिक्षा • स्वास्थ्य • अन्य • विशेष • आज का अखबार • ताजा खबरें • अंतरराष्ट्रीय • वित्त-बीमा • फिनटेक • बीमा • बैंक • बॉन्ड • समाचार • कमोडिटी • खेल • BS E-Paper केरल हाई कोर्...